HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
हौसलपुरका बालबालिका भन्छन् – देशका प्रधानमन्त्री ‘नरेन्द्र मोदी’ ! हौसलपुर गाउँमा विद्यालय समेत नहुँदा बालबालिका भारतको बेलापरसुवा, लखिमपुर, लखनौर, बेलराया लगायतका ठाउँमा पढ्न जान्छन् । देशको प्रधानमन्त्रीको नाम सोध्दा अधिकांशले ‘नरेन्द्र मोदी’ भन्छन् ।
सीमानामा पोष्ट बढे, सुरक्षाकर्मी बढेनन् सरकारले भारतसँग जोडिएका सिमानामा सशस्त्र प्रहरीको पोष्ट थप्ने निर्णय गरे पनि दरबन्दी नथप्दा उपस्थिति प्रभावकारी नहुने देखिन्छ।