HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
महिला गाइडले खेप्नुपरेको आम प्रश्न, “बाहिर बाहिर हिंड्छे, यस्तालाई कसले बिहे गर्छ ?” परिवार र समाजको तगारो पन्छाउँदै महिला गाइडहरू पर्यटकलाई अग्ला हिमालदेखि विकट कन्दरासम्म पुर्‍याउन सफल छन्।
होटलकै लापरबाहीका कारण दामन दुर्घटना दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ६ माघमा बास बसेका आठ जना भारतीय पर्यटकको मृत्यु हुनुमा व्यवस्थापकीय लापरबाही देखिएको छ।