HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
बाँस्कोटाको राजीनामा, परीक्षणमा प्रधानमन्त्री बाँस्कोटाको राजीनामा पछि पनि निष्पक्ष अनुसन्धान नहुने आशंका गरिनुको पछाडि भने प्रधानमन्त्री ओलीसँगको सम्बन्ध प्रमुख देखिन्छ । हुन पनि २०७४ को प्रतिनिधिसभा निर्वाचन मार्फत पहिलो पटक सांसद बनेका बाँस्कोटा नेकपाका कयौं नेताहरुलाई पछाडि पार्दै पार्टी र सत्तामा छलाङ मारे ।
के मोबाइलले खोल्ला त मुना कार्कीको हत्या रहस्य ? अनुसन्धानमा जुटेका प्रहरी अधिकारीहरू घटनास्थलमा मुना र विजय चौधरी बाहेक तेस्रो व्यक्तिको प्रवेश नभएकोमा विश्वस्त छन्। घटनाको समयमा घरमा पालेको जर्मन सेर्फड जातको कुकुर पनि घर परिसरमै डुलिरहेको थियो।