HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
दक्षिण कोरियाले यसरी नियन्त्रण गर्‍यो कोभिड-१९ गत जनवरीको अन्तिममा कोरोनाभाइरस संक्रमणको पहिलो केस फेला पारेदेखि नै दक्षिण कोरियाले आफ्नो सारा मूल्य चुकाएर त्यस विरुद्धको लडाइ लडिरहेको छ । उसको त्यो प्रयास जित हाँसिल गर्नेमा पनि दृढ देखिएको छ ।
बन्दाबन्दीमा स्थानीय सरकारलाई ज्यालादारी मजदुर र खाद्यान्नको चिन्ता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न देशभर बन्दाबन्दी शुरु गरिएपछि ज्याला मजदुरी गर्नेलाई स्थानीय सरकारले राहत वितरण गर्न थालेका छन्।