HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
कति सम्भव छ बन्दाबन्दीमा अनलाइन कक्षा ? बन्दाबन्दी लम्बिंदै जाँदा शिक्षण संस्था खुल्ने अनिश्चितता बढेसँगै कतिपय विद्यालयहरूले इन्टरनेटको प्रयोग गरेर विद्यार्थीलाई पढाउन थालेका छन्।
पैदलै गाउँ हिंडेकालाई बसमा पठाउने मनकारी (तस्वीरहरु) सोमबार कैलालीका युवा प्रेमबहादुर चौधरी घर जाने क्रममा चन्द्रागिरि नगरपालिकास्थित त्रिभुवन पार्कमा विश्राम गरिरहेका थिए। घर पुग्ने व्यग्रतालाई मनभित्रै गाँठो पारेर उनी सयौं किलोमिटर दूरी जति दिन लागे पनि छिचोल्ने हिम्मत जुटाउँदै थिए।