HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
खारेजीको बहसमा ‘सांसद विकास कोष’ बजेटको सदुपयोग र प्रभावको कसीमा सधैं विवादित ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अहिले कोरोना महामारी प्रभावित अर्थतन्त्र बचाउनुपर्ने वेला खारेज गर्नुपर्ने पक्षमा दलहरूभित्रबाटै आवाज उठ्न थालेका छन्।
संघीय संसद् भवनको पूर्वतिर चम्किएको बिजुली (तस्वीर) नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको पूर्वतिर बिहीबार मध्याह्‍नतिर चम्किएको बिजुलीको तस्वीर हिमालखबरका बिक्रम राईले क्यामरामा कैद गरेका छन्।