HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
संसदीय समितिका वेबसाइट भन्छन्– यहाँ कुनै पनि जानकारी उपलब्ध छैन ! महामारीका कारण उत्पन्न बन्दाबन्दीमा आमनागरिकलाई आफ्ना कामकारबाही बारे सुसूचित गराउन झनै सक्रिय हुनुपर्ने दायित्व बोकेका संसदीय समितिकै वेबसाइट वर्षौंदेखि अद्यावधिक छैनन् ।
गर्भवतीले नियमित जाँच र खाेप समेत पाएनन् कोरोनाभाइरसको जोखिम र बन्दाबन्दीको यो वेला संक्रमणको डर र अस्पताल जान सवारी साधन नहुँदा गर्भवतीहरूले नियमित जाँच गर्न सकिरहेका छैनन्।