HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
कोरोनाभाइरसका नाममा करोड बजेटः क्वारेन्टिनमा छैन खानेपानी र शौचालय गुल्मी र बाग्लुङका स्थानीय तहका अधिकांश क्वारेन्टिन भद्रगोल छन् । स्वास्थ्य मन्त्रालयको निर्देशिका पालन गर्नु त पर, अधिकांश क्वारेन्टिन नाम मात्रका छन् । यी क्वारेन्टिन नै कोरोनाभाइरस संक्रमण विस्तारको माध्यम बन्ने जोखिम बढ्दो छ ।
बिजुली गाडीको बाटो छेकेर सरकारको उल्टो यात्रा विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने आफ्नै घोषित नीति विरुद्ध सरकारले उल्टै बिजुली गाडीमा करको दर ह्वात्तै बढाएको छ। जसले बिजुली गाडीको प्रयोग निरुत्साहित गर्नेदेखि वातावरण प्रदूषण, इन्धन खपत र आन्तरिक विद्युतको नोक्सानीसम्मका बहुअसर पार्नेछ।