HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
खुकुलो बन्दाबन्दीले निजी सवारी साधन नहुनेको बेहाल बुधबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै बिहीबार अर्थमन्त्री डा.युवराज खतिवडाले शुक्रबारदेखि निजी सवारीमा जोर बिजोर प्रणाली लागू गरिएको र एउटा मोटरसाइकलमा दुई जना बस्न नपाइने सुनाए ।
दुई वर्षभित्रै पूर्ण नगदरहित काराेबार गर्ने सरकारी तयारी राष्ट्र ब्याङ्कका अनुसार बन्दाबन्दीको यो अवधिमा मोबाइलबाट नगदरहित कारोबार गर्नेहरु ३० प्रतिशतले बढेका छन् । ढिलै सही, मुलुक डिजिटल नेपाल बन्ने बाटोमा अग्रसर भएको छ।