HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
उद्धारको नाममा म्यानपावर कम्पनीको मोलमोलाइ ! वैदेशिक रोजगारीका लागि दुबई पुगेका झापाका एकै परिवारका दुई दाजुभाइले सम्झौता अनुसारको सेवा–सुविधा त पाएनन् नै, स्वास्थ्य समस्याका कारण बिचल्लीमा परेर स्वदेश फर्काउन आग्रह गर्दा म्यानमावर कम्पनीले रकम मोलमोलाइ गर्‍यो।
जंगबहादुर राणाको आदेश– कामी, सार्की र दमाईको जागिर नखोस्नू ! जंगबहादुरले लेखेथे– ‘कामी, सार्की, दमाई, कर्मी खोसे इलम पनि विग्रन्छ । कारखाना पनि विग्रन्छ । यिनलाई खोस्नु वडो अनविवेक हुन्छ, किनभने यी थोरै खाई धेरै काम गर्छन्।’