HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
कामदारबाट रकम ठग्ने व्यक्ति नै वैदेशिक रोजगार बोर्डको सदस्य, को हुन् कैलाश खड्का ? मलेशिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न बायोमेट्रिक प्रणाली सञ्चालन गरी रकम ठगीको आरोप लागेका र प्रहरीको फरार सूचीमा रहेका कैलाश खड्कालाई विज्ञको रूपमा वैदेशिक रोजगार बोर्डको सदस्यमा मनोनीत गरिएको छ।
वैदेशिक रोजगारीको भिसा त्यागेर घरैमा लाखौं कमाउँदै वैदेशिक रोजगारीमा जान ठिक्क परेका बाँकेको गाभर भ्यालीका युवाले भिसा त्यागेर त्यही पैसा होमस्टेमा लगाएका थिए । तीन वर्षपछि घरैमा लाखौं कमाउन थालेका छन् ।