HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
वामदेव र रामबहादुरको ‘संकेत’पछि ओलीले बोलाए सचिवालय बैठक नेकपाभित्र चुलिँदो शक्ति संघर्षकै बीच उपाध्यक्ष गौतम र गृहमन्त्री थापाले मुख खोल्नु, लगत्तै प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाउनुलाई अर्थपूर्ण ठानिएको छ।
कुँवरबाट कसरी राणा बने जङ्गबहादुर? अनेकौ छल र बलले सर्वशक्तिमान प्रधानमन्त्री बने पनि तीन डोरे क्षेत्री ६ डोरे राजपुत र चौतारिया खलकसँग भातभान्सा र विहेवारी नचल्ने भएकाले उपेक्षित महसुस गर्थे । राणा बन्ने उनको प्रपञ्च यसैको परिणाम थियो ।