HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
खनाल र नेम्वाङ सहित बस्ने भनिएको ओली–दाहाल छलफल स्थगित आज साँझ ५ बजे तय भएको नेकपाका दुई अध्यक्ष बीचको छलफल स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भोलि बिहान बस्नेगरी छलफल स्थगित भएको जानकारी दिए।
कैलालीमा बाढीको वितण्डाः अन्न बगायो, वस्ती डुबायो, सडकमा बास कन्द्रा नदीको किनारमा रहेको यो बस्तीमा जतिसुकै बेला बाढी पस्न सक्छ । तर देखेर पनि उनीहरूले गर्नसक्ने कुनै विकल्प छैन, कारण सरेर जाने जग्गा अन्त कहीँ छैन ।