HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
ट्रम्पका पूर्व सल्लाहकारमाथि आर्थिक अपचलनको आरोप अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टिभ बेननमाथि अमेरिका र मेक्सिकोको सीमामा पर्खाल निर्माणका लागि कोष संकलन गर्ने अभियानमा हिनामिना गरेको अभियोग लागेको छ।
अर्बपति व्यवसायी विनोद चौधरीको नबिल ब्यांकमा ‘छद्म लगानी’बारे राष्ट्र ब्यांकले थाल्यो साेधखोज नेपाल राष्ट्र ब्यांकले नबिल ब्यांकमा रहेको बांग्लादेशी कम्पनी एनबी इन्टरनेशनल र 'ट्याक्स हेभन' देशहरुमा रहेका त्यसको माउ कम्पनीको ‘विवादास्पद लगानी’ विरुद्ध छानबिन थालेको  छ।