HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
टिकटकका सीईओले दिए राजीनामा टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केभिन मेयरले राजीनामा दिएका छन्। नियुक्त भएको तीन महीनामै मेयरले बिहीबार राजीनामा दिएका छन्।
काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सबै सेवा १५ भदौसम्म बन्द गर्ने स्थानीय सरकारहरुको निर्णय उपत्यका मेयर फोरमको सोमबार बसेको बैठकले काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको अवस्था अझैं कम नभएकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने यस अघिको निर्णयलाई १५ भदौसम्म निरन्तरता दिने निर्णय गरेको हो।