HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
के थियो बीपीको ‘नेपाली सपना?’ नेपाली जनताको जीवनस्तर कम्तीमा मध्यम वर्गको वा प्रधानमन्त्री सरहको नहुन्जेलसम्म बीपी कोइराला ‘नेपाली सपना’को केन्द्रमा रहिरहनेछन्। 
रातो मत्स्येन्द्रनाथको रथ संक्षिप्त विधिबाट तानियो, २५ भदौमा मत्स्येन्द्रनाथलाई बुङमती लगिने कोरोनाभाइरस महामारीले परम्परागत जात्रा, पर्व समेत प्रभावित बन्दै आएका बेला रातो मत्स्येन्द्रनाथको रथयात्रामा पनि त्यसको असर परेको छ। महामारीकै कारण आइतबार संक्षिप्त विधिअनुसार रथ तानेर रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न गरिएको छ।