HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
विदेशबाट फर्केका नेपालीको अनुभव- 'विमानस्थलमा भद्रगोल व्यवस्थापन, नराम्रो व्यवहार' नियमित र चार्टर्ड उडानमा विदेशबाट फर्कने नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले गरिरहेको व्यवस्थापन भद्रगोल रहेको र व्यवहार राम्रो नभएको बताएका छन्। 
पर्यटन व्यवस्थापन योजनाको लागि महामारीलाई अवसर बनाउनुपर्छः मन्त्री भट्टराई पर्यटनमन्त्री योगेश भट्टराईले कोरोनाभाइरस महामारीपछि नेपालमा पर्यटक ओइरिने भन्दै अहिलेको समयलाई अवसरका रुपमा लिएर भविष्यका लागि सही व्यवस्थापनको योजना बनाउनुपर्ने खाँचो औल्याएका छन्।