HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
बौद्धिक परनिर्भरता विरुद्धको पहिलो पाइला नयराज पन्तकै शैलीमा अरू क्षेत्रमा पनि काम गरिएको भए नेपाल विद्याका केही हाँगाबिंगाको केन्द्र बन्थ्यो, अहिले जस्तो सबै क्षेत्रमा परमुखापेक्षी हुँदैनथ्यो । 
जेठ महीनायता मात्रै विपदबाट ४९ जिल्लामा ३३९ जनाको मृत्यु बाढी, पहिरो र चट्याङका कारण जेठ महीनायता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा उपस्थित भएका गृहमन्त्री थापाले देशभर गत वर्ष भन्दा कम क्षति भएपनि यसवर्ष जेठ महिनायता ४९ जिल्लामा ३ सय ३९ जनाले ज्यान गुमाएको बताए।