HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
निर्मला हत्या घटनामा कारबाहीमा परेका प्रहरी : अदालतले सफाइ दियो, कारबाही फुकुवा भएन कञ्चनपुर जिल्ला अदालतले सफाइ दिएका निर्मला हत्या घटनामा कारबाही भोगेका प्रहरी अधिकृतहरू प्रहरी नियमावलीमा रहेको त्रुटिपूर्ण व्यवस्थाका कारण दुई महीना पुग्दासम्म पनि कारबाही फुकुवा भएर काममा फर्कन पाएका छैनन्। 
रेलले सम्झायो बाल्यकाल रेल आउने खबरले मानिसहरूमा स्वाभाविक रूपले विभिन्न खालका प्रतिक्रिया उत्पन्न गरायो। सामाजिक सञ्जालमा रेलका डिब्बा र इन्जिनका फोटाहरू देखिन थाले। हाम्रो परिवारमा भने यसले पुरानो स्मृतिको भेल नै ल्यायो।