HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
मनुजबाबु मिश्रको ‘एकलानुभूति’ सार्वजनिक झन्डै ३० वर्ष काठमाडौँको बौद्ध महाङ्कालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका स्वर्गीय मनुजबाबु मिश्रका निबन्धहरूको सङ्ग्रह ‘एकलानुभूति’ मंगलबार सार्वजनिक भएको छ। ‘एकलानुभूति’मा उनका यसअघि प्रकाशित ६ वटा निबन्धसंग्रहबाट छानिएका निबन्ध संग्रहित गरिएका छन्।
भरतपुरको सामुदायिक वनबाट नरभक्षी बाघ नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ। भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो।