HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
सार्वजनिक तथा भर्चुअल मञ्च किन हुँदैन समावेशी ? मञ्चमा पुरुष मात्रै हुने कार्यक्रमको विरोध स्वरुप साथी नामक गैरसरकारी संस्थाले दुई वर्ष अघि ‘पुरुष मात्रै हुने मञ्च बहिस्कार गरौं’ अभियान शुरु गरेको थियो। अहिले त्यस्ता कार्यक्रम भर्चुअल माध्यममा सीमित हुँदा पनि महिलालाई कमै मात्र सहभागी गराइन्छ भने फरक क्षमता भएका र यौनिक अल्पसंख्यक त हुँदै हुँदैनन्।
के हो ‘गान्धीवादी हिंसा’ ? वर्णाश्रम व्यवस्थाको पक्षपाती, अन्य धर्म र सभ्यताप्रति घृणालगायत सन्दर्भले महात्मा गान्धीको ‘अहिंसात्मक’ दृष्टिकोणमा सन्देह मात्र उत्पन्न हुँदैन, गान्धीवादभित्रको हिंसाको राजनीतिले प्रशस्त विरोधाभास देखाउँछ ।