HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
कोरोना कहरमा आमाहरूको पिरलो– ‘आफू संक्रमित भइयो, बच्चालाई कहाँ राख्ने?’ आफूलाई कोरोना संक्रमण भएपछि बच्चालाई कहाँ लगेर सुरक्षित रूपमा राख्ने भन्ने विकल्प नहुँदा कतिपय संक्रमित बाबुआमाहरुले जोखिम मोल्दै आफैंसँग राख्ने गरेका छन्।
कहाँ पुग्यो चीनबाट पेट्रोलियम पदार्थ ल्याउने योजना ? उत्तरी छिमेकी चीनबाट पेट्रोलियम पदार्थ ल्याउने सरकारको पाँच वर्ष पुरानो योजना अलपत्र परे पनि नेपाल आयल निगमले इन्धन ल्याउने आशा अझै मारेको छैन।