HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
पर्वतीय पर्यटन खुलाइए पनि व्यवसायीमा छैन उत्साह, क्वारेन्टिनको मापदण्डले पर्यटक नै नआउने चिन्ता १ कात्तिकदेखि पदयात्रा र पर्वतीय पर्यटनका लागि नेपाल आउन खुला गरिंदा व्यवसायीहरू उत्साहित हुनुपर्ने हो, तर पर्यटक आए लगत्तै एक साता होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी मापदण्डले पर्यटन क्षेत्र चलायमान हुन नसक्ने उनीहरूको गुनासो छ।
नेचर गाइड दिदी बहिनी भन्छन्ः जंगलभित्र पाइला पाइलामा खतरा छ खतरनाक वन्यजन्तुहरु भएको बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकलाई घुमाउँदा आफू मात्र नभइ पर्यटकको पनि सुरक्षा ख्याल गर्नुपर्छ। पथप्रदर्शक दिदी बहिनी सुशीला र मञ्जु क्षेत्री यो जोखिममा नै रमाइरहेका छन्।