HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
कोरोनाका सिकिस्त बिरामीलाई अक्सिजन दिन उपयोगी उपकरणले पाएन उत्पादन अनुमति एम्बुलेन्स मार्फत लैजानुपर्ने सिकिस्त बिरामीलाई तथा भेन्टिलेटरको अभाव भएका ठाउँमा अक्सिजन दिन उपयोगी पाइला टेक्नोलोजीले बनाएको उपकरणलाई सरकारले अनुमति नदिंदा उत्पादन रोकिएको छ।
प्रविधिमा समान पहुँच कोरोनाभाइरस महामारीका कारण महीनौंदेखि बन्द पठनपाठन सञ्चालनको एउटै उपाय ‘भर्चुअल पढाइ’ बनेको छ, जसका लागि सबै विद्यार्थीको प्रविधिमा समान पहुँच अपरिहार्य देखिएको छ ।