HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
ईश्वर पोखरेल भन्छन्- 'केही व्यक्तिहरू संघीयताले देश बिगार्‍यो भन्दै हिँडेका छन्, स्थानीय तहले जवाफ दिनुपर्छ' गाउँपालिका राष्ट्रिय महासंघ नेपालले गाउँपालिकाहरूले गरेको असल अभ्यासहरूको संगालो ‘स्थानीय सरकारका तीन वर्ष’ नामक विशेषांक (पुस्तक) प्रकाशन गरेको छ। आज दिउँसो भर्चुअल कार्यक्रममार्फत उपप्रधानमन्त्री ईश्वर पोखरेलले सो पुस्तक सार्वजनिक गरेका हुन्।
चीनले अमेरिकालाई भन्यो- 'ताइवानसँगको सम्बन्धलाई थप अगाडि नबढाऊ' अमेरिका र ताइवानबीच यही महीना आर्थिक विषयलाई लिएर हुन लागेको वार्तालाई लिएर चीनले यस सम्बन्धलाई थप अगाडि नबढाउन भनेको छ। ताइवानले उक्त वार्तालाई दुई देशबीचको सम्बन्धको  कोशेढुंगा साबित हुने भनेर व्याख्या गरिरहेका बेला बुधबार चीनले अमेरिकालाई सम्बन्ध थप अगाडि नबढाउन भनेको हो।