HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
प्रदेश सरकारका निर्णयबाट मर्का परे संसदमै छलफल हुनसक्छ, तर सर्वसाधारण आवेदन नै दिँदैनन् चार वटा प्रदेश सभाको नियमावलीमा प्रदेश सरकार वा गैरसरकारी निकायका निर्णयबाट मर्का परे आम नागरिकले प्रदेश सभामा ‘आवेदन पत्र’ दर्ता गरेर छलफल चलाउन सक्ने प्रावधान भए पनि कार्यान्वयनमा आएको छैन। यसरी आवेदन दर्ता गर्ने प्रक्रिया झन्झटिलो छ।
फेसबुकले हटायो कमला ह्यारिसविरुद्धका रङ्गभेदी र आपत्तिजनक सामग्री फेसबुकले अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसविरुद्ध लेखिएका रङ्गभेदी तथा आपत्तिजनक स्टेटस र कमेन्ट्स हटाएको छ। फेसबुकका तीन वटा पेजले ह्यारिसविरुद्ध लगातार पोष्ट र कमेन्ट्स गरिरहेका थिए।