HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
जो बाइडेनका छोरा हन्टरमाथि करको मामिलामा छानबिन हुँदै अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि करको विषयमा छानबिन चलिरहेको उनी आफैँले बताएका छन्। उनीमाथि डेलावेर राज्यमा जाँच चलिरहेको हो।
सगरमाथाको उँचाइ सार्वजनिक ‘टेलिभिजन लाइभ’बाट, मंगलबार पौने २ बजे संसारलाई जानकारी दिइने सर्वोच्च शिखर सगरमाथाको उँचाइ २३ मंसीर (भोलि मंगलबार) मा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर सार्वजनिक गरिने भएको छ। संसारलाई भोलि पौने २ बजे सर्वोच्च शिखर सगरमाथाको उँचाइको जानकारी दिइने नापी विभागका सूचना अधिकारी दामोदर ढकालले बताए।