HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
सुन्दर त्रिविको कुुरुप कथा  आफ्नो पछिल्लो आत्मकथा ‘घुम्दै जीवनमा फनफनी: कदम ओरालोतिर (भाग–२)’ मा सेवानिवृत्त प्राध्यापक प्रेम खत्रीले लेखेका छन्, ‘‘यहाँ नोटकपी हेरेर मात्र वाक्य फुटाउने प्राध्यापक पनि थिए, सो ल्याउन बिर्सेको दिन कक्षा हुँदैनथ्यो।’’ 
किन औचित्यहीन थियो नेपालमा माओवाद ?
किन औचित्यहीन थियो नेपालमा माओवाद ? १ फागुन २०५२ मा तत्कालीन नेकपा (माओवादी) ले देशमा सशस्त्र हिंसा शुरू गर्‍याे। हिंसा एक दशकसम्म चल्यो, जसले आधिकारिक रूपमा १३ हजारभन्दा बढी नेपालीको अकालमा ज्यान लियो। माओवादको नाममा पुष्पकमल दाहाल नेतृत्वको हिंसाका पीडितहरूले आजसम्म न्याय पाउन सकेका छैनन्। बरु, हिंसा मच्चाउनेहरू चाँहि सुखसयल र सत्ताको खेलमा मस्त छन्। त्यसो त अहिले पनि नेत्रविक्रम चन्द नेतृत्वको समूह यही विचारधारालाई बोकेर हिंसामा उत्रिएको छ। तर, नेपालमा चिनियाँ मोडलको माओवाद सफल हुन सक्तैन। किन त ? २०५५ सालमै हिमाल द्वैमासिकमा छापिएको महेशमणि दीक्षितको यो आलेख।
बाबुबाटै बलात्कार ! छोरीको जन्मदाता र संरक्षण उसको अभिभावकको कर्तव्य हो। अहिलेसम्मको सामाजिक संरचनाले बाबुलाई परिवारको मुली मानेको छ। जन्मदर्ता र नागरिकता बनाउन बाबु चाहिन्छ। तर, कतिपय छोरीहरुका लागि आफ्नै बाबु ‘बलात्कारी’ बनेका छन्।