HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
हाम्रो भाग्यवाद कसरी विकासको बाधक छ ? जात प्रथाको इतिहास भएका कारण धर्म सापेक्ष नभएको एउटा छुट्टै जात प्रथा विकसित हुने खतरा छ, यस्तो प्रथा जहाँ सामाजिक रुपले गतिमान व्यक्तिहरु आफ्ना प्रतिद्वन्द्वी वा पछाडिबाट नजिक आइपुगेको अर्को व्यक्तिको बाटो छेकेर आफ्नो स्थिति बलियो बनाउने गर्छ।
वन मुद्दा धमाधम फिर्ता गर्दै अदालत, क्षेत्राधिकारको अन्योल कायम देश संघीय संरचनामा गएपछि आवश्यक ऐन कानून नबन्दा र बनेका पनि एक आपसमा बाझिँदा अदालत र डिभिजन वन कार्यालयबीच क्षेत्राधिकारको अन्योल उत्पन्न भएको छ। जसकारण अदालतले वनसम्बन्धी कतिपय मुद्दा धमाधम डिभिजन वन कार्यालयमा नै फर्काइरहेको छ।