HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
इन्टरनेटमा कसरी गोपनीयता कायम गर्ने ? स्मार्टफोन, स्क्रिनसट, इन्टरनेट अफ थिंग्स् (आईओटी) डिभाइसजस्ता इन्टरनेटमा जोडिएका उपकरण प्रयाेग गर्छाैँ। घडी, स्पिकर, बत्तीलगायत अधिकांश एप्लिकेसनले हाम्रा गतिविधि ट्रयाक गरेर सारा विवरण विज्ञापनदाता लगायतलाई बिक्री गर्छन्। यस्तोमा हाम्रो गोपनीयता भ्रमसरह बनेको छ।
जग्गा सम्याउने नाममा काठमाडौँका हरियो डाँडामा डोजर निजी जग्गा सम्याउने नाममा काठमाडौंको उत्तरी क्षेत्रमा भइरहेको हरियो डाँडाको उत्खननले अहिले नै खानेपानीको समस्या सिर्जना भएको छ भने भविष्यमा समग्र पर्यावरण र उपत्यकाको खानेपानीको स्रोतमै असर पुग्ने देखिएको छ।