HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
रेशम चौधरी प्रकरण : ‘मुद्दा फिर्ता लिन मिल्दैन, सजाय माफीले राजनीतिक भविष्य सकिन्छ’ बदलिँदो सत्ता राजनीतिमा निर्णायक बन्दै गएको जनता समाजवादी पार्टीले सरकारलाई समर्थन गर्न हिरासतमा रहेका आफ्ना नेता–कार्यकर्ताको रिहाइलाई पहिलो शर्त बनाएको छ। तर, निलम्बित सांसद रेशम चौधरीको रिहाइ सजिलो छैन। 
कसरी बढाउने नेतृत्वमा महिला सहभागिता ? मुलुकको नीति निर्माण र निर्णय गर्ने तहमा महिलाको प्रतिनिधित्व पछिल्लो समय तुलनात्मक रूपमा बढेको छ। तर, अपेक्षा गरे अनुसार संख्यात्मक र गुणात्मक सहभागिता बढाउन अझै चुनौती नै छ।