HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
मानवअधिकार आयुक्तहरूको नियुक्तिमाथि गाङ्ह्रीले उठायो प्रश्न, नेपालको ‘ए ग्रेड’ गुम्ने जोखिम राष्ट्रिय मानवअधिकार संस्थाहरूको विश्वव्यापी सञ्जाल (गाङ्ह्री) ले नेपालको राष्ट्रिय मानवअधिकार आयोगमा भएको नियुक्तिमाथि प्रश्न उठाउँदै पत्र पठाएको छ।
कोरोनाको त्रासबाटै बिरामी भइरहेका छन् ज्येष्ठ नागरिक विश्वका अन्य देशमा जस्तै नेपालमा पनि कोरोनाबाट संक्रमित हुनेमा धेरै ज्येष्ठ नागरिक नै परे। मृत्यु हुनेमा पनि ज्येष्ठ नागरिककै संख्या धेरै छ। यसले उनीहरूमा विभिन्न मनोसामाजिक समस्या देखापरिरहेको छ।