HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
पृथ्वी संरक्षणमा राजदूतका ‘साना पहल’ काठमाडौंमा रहेका अस्ट्रेलियाली, बेलायती र अमेरिकी राजदूतले विश्व पृथ्वी दिवसका अवसरमा बिहीबार वातावरण संरक्षणमा आफूहरूले गर्दै आएको पहलबारे सामाजिक सञ्जालमा विवरण राखे । सानै प्रत्यनले पनि ठूलो प्रभाव पार्न सक्ने उनीहरूको भनाइ थियो ।
खुशीको स्रोतबारे के भन्छ बौद्ध दर्शन? बौद्ध धर्मको पञ्चशील आध्यात्मिक साधनाका लागि मात्रै नभएर लौकिक जीवनमा पनि खुशी र समृद्धि दिने कुरा हुन्। यिनलाई अक्षुण्ण राख्न सके मानिस आनन्दित हुनसक्छ।