HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
निषेधाज्ञामा न्याय नपाइने चिन्ता महामारी रोकथामका लागि बन्दाबन्दी गरिँदा गत वर्ष न्यायालय र सम्बन्धित निकाय बन्द रहँदा घरेलु तथा लैंगिक हिंसामा परेका महिला तथा बालबालिकालाई न्याय पाउन सकस भएको थियो, यसपाली निषेधाज्ञामा उही प्रक्रिया दोहोरिँदा न्याय नपाइने चिन्ता बढेको छ।
महामारी र भोक छल्न रातारात शहर छाड्ने हतारो (तस्वीरहरू) निषेधाज्ञा अगावै आफ्नो जिल्ला फर्किन आतुर भएकाहरूको उपत्यकाबाट बाहिरिने नाकाहरूमा भीड लाग्न थालेको छ।