HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
चीनले रद्द गर्‍याे सगरमाथा आरोहण नेपालमा कोरोनाभाइरसको संक्रमण बढेपछि चीनले उत्तरी मोहडाबाट वसन्त यामको सगरमाथा आरोहण रद्द गरेको छ।
यस्ताे छ काठमाडौं छिर्ने दुई सय वर्ष पुरानो बाटोको कथा नेपाल एकीकरण पूर्वदेखि नै काठमाडौं उपत्यका र बाँकी नेपालसँग आवतजावत गर्ने पुरानो बाटो अहिले आएर छायाँमा परेको छ।