HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
‘ओली एउटै व्यक्तिको प्रतापमा चल्ने पार्टी बनाउन चाहन्थे’ एमाले र माओवादी एकै ठाउँमा बसेर विकल्प दिन खोज्दा असफल भए। बेग्लाबेग्लै बसेर विकल्प दिन खोज्दा पनि असफल नै हुन्छन्। किनभने, यी दुवै हिँडिरहेको बाटो नै गलत छ।
कोभिडले खोसेको पुरातत्त्व क्षेत्रका पूँजी नेपाली संस्कृति, इतिहास र पुरात‍त्त्व क्षेत्रको अनुसन्धान र लेखनमा आफूलाई समर्पण गरेका पुरातत्त्वविद् डा. साफल्य अमात्यको अवसान यी क्षेत्रका लागि ठूलो क्षति हो।