HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
तोप चराको आकर्षक गुँड (तस्वीरहरू)  तोप निकै आकर्षक र सुन्दर गुँड बनाउने चराको रुपमा चिनिन्छ। समूहमा बस्ने भएकोले तोप चराले एकअर्काको नजिकै गुँड बनाउँछ। 
के सरकारले चुरे संरक्षणमा सेना परिचालन गर्न लागेको हो? बजेटमार्फत वृक्षरोपण कार्यमा सेना तथा प्रहरी परिचालनको सरकारी घोषणालाई चुरेमा सेना परिचालनको तयारीका रुपमा हेरिएको छ।