HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
जसपा विवाद : महन्थ ठाकुर पक्षसँग बहुमत भए के गर्थ्यो निर्वाचन आयोगले? जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष अल्पमतमा परेकै कारण निर्वाचन आयोगले आफूहरूको पत्रलाई मान्यता नदिएको अर्का अध्यक्ष उपेन्द्र यादव पक्षको निष्कर्ष छ।
किन सार्वजनिक हुँदैन मन्त्रीहरूको सम्पत्ति विवरण? आर्थिक पारदर्शिताका लागि सार्वजनिक निकायका पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने असल अभ्यासलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तोडिरहेको छ।