HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
रुकुम पूर्वको कथा : खडेरी, अतिवृष्टि अनि अनिकाल रुकुम पूर्वको भुमे गाउँपालिकाको झुम्लावाङसहितका ठाउँहरूका बासिन्दा खडेरी र अतिवृष्टिका कारण कृषि उत्पादन नाशिँदा पटकपटक खाद्यान्न अभावसँग जुधिरहेका छन्।
काम थालिएको एक दशकपछि सकियो माथिल्लो तामाकोशीको निर्माण, आज उद्‌घाटन नेपाल आफैंले यसअघि यति ठूलो परियोजना निर्माण र व्यवस्थापन गरेको अनुभव नभएको सन्दर्भमा माथिल्लो तामाकोशी आयोजना निर्माणको सफलताले देशको आत्मविश्वासको परीक्षण मात्र गरेको छैन, विद्युत् यात्रामा नयाँ कोशेढुंगा पनि भएको छ।