HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
सर्वोत्तम सिमेन्टको शेयरमा यस्तो छ नियामक, पहुँचवाला र ठूला लगानीकर्ताको सम्बन्धको जालो सर्वसाधारणलाई महँगोमा शेयर बिक्रीको प्रस्ताव गरेको सर्वोत्तम सिमेन्टको संस्थापक शेयर धितोपत्र बजारसँग प्रत्यक्ष सम्बद्ध व्यक्तिलाई शुरूमै बाँडिनुले भविष्यमा शेयर बजारमा चलखेल गरी मूल्य–पासो सिर्जना गर्न खोजिएको त होइन भन्ने आशंका उब्जाएको छ।
पानीमा भिज्दै काठमाडौंमा प्रदर्शन (तस्वीरहरू) सरकारलाई खबरदारी गर्दै प्रतिरोध जनअधिकार आन्दोलनले बिहीबार काठमाडौंमा प्रदर्शन गरेको छ।