HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
पूर्वी तराईमा फैलँदै खतरनाक घोप्टे काँडा स्थानीय जैविक विविधतालाई विस्थापित गर्ने वनस्पतिलाई मिचाहा, अतिक्रमणकारी र विनाशकारी प्रजाति भनिन्छ। तर, पूर्वी तराईमा फैलँदै गरेको लज्जावती जस्तो देखिने घोप्टे काँडा मिचाहा मात्र नभई गाईवस्तुकै निम्ति पनि खतरनाक रहेको छ।
‘गभर्मेन्ट सटडाउन’, सरकारसँग तीन विकल्प संवैधानिक व्यवस्था अनुसार, तोकिएको समयमा बजेट पारित नभएपछि मुलुक बजेटविहीन भएको छ । यसबाट पार पाउन सरकारसँग के छन् विकल्प?