HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
सरकारको खोजीमा मनाङका बाढीपीडित मनाङमा बाढी र पहिरोले उठिबास लगाएको तीन महीना पूरा हुँदा समेत पीडित परिवारले सरकारका तर्फबाट राहत पाउन सकेनन्।
भल्लीअम्माको सम्झनामा थिल्लय्यडी पुगेका गान्धी  भल्लीअम्मा तमिल मूलकी दक्षिण अफ्रिकी युवती थिइन् जसले गान्धीलाई रङ्गभेदी शासन (अपार्टाइड)सँग लड्ने उनको अहिंसात्मक आन्दोलनको प्रारम्भिक दिनहरूमा साथ दिएकी थिइन्।