HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
विदेशमा फेरिंदै छन् हाम्रा नाम र थर, बिलाउँदै छन् गोत्र हामीले अंग्रेजी बोल्दा गल्ती गर्नु हुँदैन, शुद्ध मानकको उच्चारण र व्याकरण मिलाएर बोल्नुपर्छ, अर्को उपाय नै छैन भने झैं गर्छौं। अंग्रेजीमा हामीलाई गल्ती गर्ने छूट नै नभए जस्तो सोच्छौं। उनीहरू भने आफ्नो जिब्रो जसरी लाग्छ त्यसरी नै दुनियाँलाई बदलिदिन खोज्दा रहेछन्।
लिम्बुवान दस्तावेजमा इतिहास-चिन्तन मदन पुरस्कार जस्तो गरिमापूर्ण सम्मान प्राप्त गर्न सफल लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह र ग्रन्थकार भगिराज इङ्नाम नेपालको इतिहास संरक्षण र खोजका क्षेत्रमा नयाँ राष्ट्रिय जागरणको प्रस्थानबिन्दु बन्न सक्नुपर्छ।