HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
बलभद्र कुँवर : नेपाली वीरको लाहुर पलायन २५ वर्षकै उमेरमा नालापानी किल्लामा अङ्ग्रेज सेनालाई आच्छु-आच्छु बनाएका कप्तान बलभद्र अन्ततः स्वदेशमा टिक्न नसकी लाहुरे बन्न बाध्य पारिए।