HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
नेपालमा भेटियो ओमिक्रोन: बुस्टर डोज पहिला कि सबैलाई पूर्ण खोप? बुस्टर डोजको बहस शुरू भएसँगै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ। अब बुस्टर डोज दिने कि सबै नागरिकलाई पूर्ण खोप दिने विज्ञहरू अध्ययन गरेर मात्रै निर्णयमा पुग्नुपर्ने बताउँछन्।
तस्वीरमा हेर्नुस् एमाले महाधिवेशनको मतदान नेकपा (एमाले) को नेतृत्व चयनका लागि आज बिहान ४ बजेदेखि मतदान चलिरहेको छ।