HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
को बनिरहेको छ स्थानीय निर्वाचनको बाधक?  सत्ता गठबन्धनकै केही दल कुनै पनि हालतमा चुनाव तत्काल गर्न नदिने पक्षमा लाग्दा स्थानीय तहको निर्वाचन मिति घोषणा हुन सकेको छैन। 
वनभोजको एउटा बोलीले बन्यो १४ करोडको वृद्धाश्रम वनभोजमा एक जना सर्वसाधारणले गरेको एउटा घोषणाले ललितपुरमा १४ करोडको सुविधासम्पन्न वृद्धाश्रम तयार भएको छ।