असदको पतनपछिकाे सिरिया
सिरियाको विपक्षी गठबन्धन राष्ट्रपति असदको दशकौं लामो शासन हटाउन सफल भए पनि गठबन्धनभित्रका समूहको आपसी वैचारिक मतभेद, दीर्घकालीन महत्त्वाकांक्षा र फरक फरक विदेशी शक्तिसँगको निकटताका कारण राजनीतिक स्थिरता अझै टाढा देखिन्छ।
के हो अमेरिकाले ५७ वर्षदेखि पछ्याइरहेको पोखराको ‘अज्ञात उडनतस्तरी’ दुर्घटनाको रहस्य?
२०२४ सालमा पोखराको बाटुलेचौर क्षेत्र र यस आसपासमा ‘यूएफओ’ अर्थात् अज्ञात उडनतस्तरीका टुक्रा खसेका थिए। यसपछिको केही समय त्यस क्षेत्रमा विशेष खोजतलास गरेको अमेरिकाले त्यसयता पनि यसको पार्टपुर्जा संकलन गर्न छाडेको छैन।