HimalKhabar.com :: A Complete Nepali Political News Portal
लगानी
सिंचाइ र जलवायु अनुकूलनका लागि नेपालले एशियाली विकास ब्यांकसँग १६ अर्ब ऋण लिंदै नेपालले एशियाली विकास ब्यांकसँग २१ अर्ब २३ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान लिने सम्झौता गरेको छ।
चार जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत लगानी बोर्डले चार जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।