जंगी अड्डामा चीन–भारतको चर्चा, विदेशबाट फर्किएकाहरू निगरानीमा
नेपाली सेनाको मुख्यालय जंगी अड्डामा शुक्रबार र आइतबार भारत–चीनबीचको पछिल्लो गतिविधिका विषयमा समीक्षा, विश्लेषण र नेपालले गर्नुपर्ने तयारीका विषयमा छलफल भएको छ।
बल्झिरहने कालापानी
भारतको हेपाहा प्रवृत्तिका कारण नेपालले भोगिरहेको सीमा अतिक्रमणको मुद्दा समाधान गर्न दुई देशको उच्च राजनीतिक तहबाटै प्रयत्न आवश्यक छ।