HimalKhabar.com :: A Complete Nepali Political News Portal
कूटनीति
आगामी सय वर्षबारे विमर्श गर्दै सकियो नेपाल-बेलायत सन्धि शतवार्षिक सम्मेलन महत्त्वपूर्ण हुँदाहुँदै धेरैको विस्मृतिमा पुगेको अहदका विभिन्न आयाममाथि छलफल गर्दै सम्पन्न भएको छ, १९८० सालको नेपाल-बेलायत सन्धि शतवार्षिक सम्मेलन।
ईपीजी प्रतिवेदन बुझ्न मोदीले समय दिएनन्: राजन भट्टराई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नबुझेका कारण ईपीजी प्रतिवेदन अड्किएको नेकपा (एमाले)का नेता राजन भट्टराईले बताएका छन्।